काठमाडौँ । ‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा विशाल प्र’दर्शन गरिएको छ ।
राजसंस्थाको पुर्नरस्थापनाको माग गर्दे शनिबार राजधानिमा विशाल प्र’दर्शन गरिएको छ । विक्रमबहादुर पाण्डेको नेतृत्वमा ‘राजा आउ देश बचाउ’ नारा सहित काठमाडौंमा विशाल प्र’दर्शन भएको हो ।
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको बाईक र्याली गौशला, डिल्लीबजार, पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।








































