Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:४४ बिहान
- ADVERTISEMENT -

आज शनिबार पनि गोरखाको थप ३ जनामा कोरोना संक्र’मण

प्रकाशित मिति: २०७७ असोज २४, शनिबार

655
Shares

गोरखा, शनिबार, २४ असोज २०७७ । गोरखाको २ गाउँपालिकामा थप ३ जनामा संक्र’मण पुष्टी भएको छ ।

जिल्लाको भीमसेन थापा र गण्डकी गाउँपालिकामा गरी थप ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

निर्देशनालयले जारी गरेको सूचना अनुसार भीमसेन थापा गाउँपालिकाको वडा नम्बर ६ अश्राङका १ जना पुरुषमा र गण्डकी गाउँपालिकाको वडा नम्बर ४ फुजेलमा २ जना पुरुषमा संक्र’मण पुष्टी भएको हो ।

यो संगै गोरखा जिल्लामा संक्रमितहरुको संख्या ३११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो। ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -