Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१७:२० बिहान
- ADVERTISEMENT -

निमोनियाँको लक्षण देखिएपछि डा. के सी को छातीको सिटीस्क्यान गरियो

प्रकाशित मिति: २०७७ असोज २३, शुक्रबार

596
Shares

काठमाडौँ, शुक्रबार, २३ असोज २०७७ । करिब २६ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द के सी लाई निमोनियाँको लक्षण देखिएपछि छातीको सिटीस्क्यान गरिएको छ ।

उपचारमा संलग्‍न चिकित्सकहरुलाई उद्धृत गदै सहयोगी तोसिमा कार्कीले छातीको जाँच गर्दा समस्या देखिएपछि सिटीस्क्यान गरिएको जानकारी दिइन् । उनका अनुसार शरीरमा अक्सिजन, रक्तचाप, चिनी, श्‍वासप्रश्‍वासको मात्रा निकै कम देखिएको छ । उनले भनिन्, “उहाँलाई निमोनियाँका लक्षणहरु देखिएपछि छातीको सिटीस्क्यान गरिएको छ ।”

डा. के सी भदौ २९ गते जुम्लामा ६ बुँदे माग राखेर सत्याग्रह सुरु गरेका थिए ।

सरकार र डा. केसीका प्रतिनिधिबीच शुक्रबार बस्‍ने गरी टुंगिएको वार्ता अझै सुरु भएको छैन । डा. केसी समर्थकले ४ बजेसम्म पनि वार्ता नगरे उनको जीवनरक्षाका लागि आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनीसमेत दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -