काठमाडौं, शुक्रबार, २३ असोज २०७७ । कोरोना संक्र’मितको संख्या विश्वमा ३ करोड ६० लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्र’मितको संख्या ३ करोड ६० लाख २ हजार ८ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ७ सय ७९ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४९ हजार ८१० संक्रमितको मृ’त्यु भइसकेको छ ।








































