Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:२० बिहान
- ADVERTISEMENT -

नयाँ बसपार्कमा पनि डिजिटल अनलाइन टिकटमा

प्रकाशित मिति: २०७७ असोज २२, बिहीबार

1011
Shares

काठमाडौँ, बिहिबार, २२ असोज २०७७ । बन्दाबन्दीपछि नयाँ बसपार्कमा डिजिटल प्रणालीबाट टिकट लिने व्यवस्था गरिएको छ । भित्तामा राखिएको डिजिटल डिस्प्लेमा बसका सिट हेरेर टिकट काट्ने व्यवस्था छ । काउन्टरमा बस्नेले कम्प्युटरबाटै टिकट दिएका छन् तर अब अनलाइन प्रणालीमै जानुको विकल्प नभएको कुँवरको भनाइ छ ।

अब अनलाइनमै जानुपर्छ त्यसको विकल्प छैन, मान्छे लाइन लागेर टिकट काट्ने कुरा पुरानो भइसक्यो, यात्रुलाई दुःख पनि भयो, अब घरबाटै टिकट काट्ने, आएर बस चढ्ने, उहाँले भन्नुभयो ।

हार्डवयेर तथा सफ्टवेयर जडानको कामका लागि सम्झौता भइसकेको कँुवरले जानकारी दिनुभयो । नयाँ बसपार्कमा रहेका सबै कम्पनीका काउन्टरलाई अनलाइन प्रणालीमा जोडिने छ तर काउन्टरमै आएर टिकट लिनेहरूका लागि पनि सेवा उपलब्ध हुनेछ । हाल बसपार्कमा यात्रुको चहलपहल नभएकाले छिटो काम गर्न सहज हुने बताइएको छ ।

हाल नयाँ बसपार्कबाट दैनिक दुई सयदेखि २५० वटा बस मात्र बाहिरिएका छन् । बन्दाबन्दीअघिसम्म दैनिक पाँच सय बस बाहिरन्थे । अहिले यात्रुको चाप अत्यन्त कम भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि अनलाइन प्रणालीलाई जोड दिएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, अनलाइन प्रणालीमा गएपछि सबै चिजको व्यवस्थापन हुन्छ, ठगिने सम्भावना भएन, समय र पैसाको बचत हुने, बसका स्टाफलाई पनि गाह्रो हुँदैन । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -