Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:१५ बिहान
- ADVERTISEMENT -

हुम्लामा चिनियाँ अतिक्रमण बिरुद्ध दुतावास अघी प्रदर्शनका क्रममा ३१ जना पक्राउ

प्रकाशित मिति: २०७७ असोज १८, आइतबार

906
Shares

काठमाडौं, आइतबार, १८ असोज २०७७ । हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि आइतवार भएको प्रदर्शनबाट ३१ जना यूवा विद्यार्थी पक्राउ परेका छन् ।

सिजर भट्टको नेतृत्वमा गएको यूवाहरुको टोलीलाई प्रहरीले दुतावास अगाडीबाट पक्राउ गरेको हो। राष्ट्रिय झण्डा सहित बिरोध प्रदर्शनमा उत्रिएका यूवा विद्यार्थीहरुले चीनलाई अतिक्रमित भूमीबाट फिर्ता जान माग गरेका थिए ।

पछिल्लो समय हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले भवनहरु बनाएपछि युवाहरु आन्दोलित भएका हुन् । उनीहरुले गो ब्याक चाइनाको नारा लगाएका थिए । नेपालीहरुले उपभोग गर्दै आएको भूमी मिचेर चीनले विस्तारवादी चरित्र प्रदर्शन गरेको उनीहरुको आरोप थियो ।

चिनियाँ अतिक्रमण बन्द गर, चिनियाँ दलाल होसियार भन्दै सिजर भट्टको नेतृत्वमा चिनियाँ दुतावास अगाडि भएको प्रदर्शनबाट भट्ट सहित अरूण जनाला, बासुदेव न्यौपाने लगायत ३१ जना गिरफ्तार भएका हुन् ।

उनीहरुलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको विद्यार्थी नेता मनिष सिंखडाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -