Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:५२ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमण पुष्टि भएपछि नेका केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द

प्रकाशित मिति: २०७७ असोज १८, आइतबार

688
Shares

काठमाडौं, आइतबार, १८ असोज २०७७ । नेपाली कांग्रेसका केही केन्द्रीयसदस्यसहित अन्यमा व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द गरिएको छ ।

शुक्रवार आएको रिपोर्टमा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा तथा केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायत अन्य व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो ।

केन्द्रीय कार्यालयमा गत असोज १५ गते बिहीवार पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै ५ दिनको लागि केन्द्रीय कार्यालय बन्द गर्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार केन्द्रीय कार्यालय आज (१८ गते) देखि असोज २२ गते बिहीवार सम्मका लागि कार्यालय बन्द हुनेछ ।

त्यस्तै भोलीका लागि बोलाइएको केन्द्रीय समितिको बैठक समेत स्थगित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -