Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:४५ बिहान
- ADVERTISEMENT -

दशैंमा राहत उपलब्ध गराउन कांग्रेस नेता पौडेलको माग

प्रकाशित मिति: २०७७ असोज १४, बुधबार

933
Shares

काठमाडौं, बुधबार, १४ असोज २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोनाको महामारीमा परेका नागरिकलाई दशैंमा राहत उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।

उनले ट्वीटरमा टिप्पणी गर्दै जनताका समस्या ज्यूँका त्यूँ रहेका भन्दै रोजगारीका लगभग सबै क्षेत्र बन्द, हजारौंको व्यावसाय ठप्प भएको अवस्थामा सरकारसंग आम नागरिकको आश मरिसकेको बताएका छन् ।

उनले सरकारप्रति सबै आस मरिसकेपछि भोक मेटाउन विदेशिनुको विकल्प अर्को नरहेको टिप्पणी गरेका छने ।

नेता पौडेलले आम नागरिक कोरोनाको मारमा परेका बेलामा सरकार अझैपनि सत्ता र शक्तिको लड़ाईमै अल्झिरहेको बताएका छने ।नेता पौडेलले टुइटरमा लेखेका छन् -“जनताका समस्या ज्यूँका त्यूँ छन।रोजगारीका लगभग सबै क्षेत्र बन्द छन्।हजारौंको व्यावसाय ठप्प भयो।सरकारप्रति सबै आस मरिसकेपछि भोक मेटाउन विदेशिनुको विकल्प अर्को रहेन। सरकार अझैपनि सत्ता र शक्तिको लड़ाईमै अल्झिरहेको छ।कम्तीमा पनि दसैमा जनतालाई राहत उपलब्ध गर्न सरकारको ध्यान जाओस।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -