Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:२८ बिहान
- ADVERTISEMENT -

२४ घण्टामा कुन देशमा कतिको मृत्यु ? (सुचिसहित )

प्रकाशित मिति: २०७७ असोज १४, बुधबार

710
Shares

एजेन्सी, बुधबार, १४ असोज २०७७ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ३८ लाख ३२ हजार संक्रमित भैसकेका छन् । यस्तै, १० लाख ११ हजार ९ सय ८१ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ५१ लाख ३७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ भने २ लाख ८७ हजार नयाँ संक्रमित थपिएका छन् । यो बुधबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९७७
ब्राजिल -८४९
रसिया -१६०
इटली -२४
पेरु -७२
स्पेन -२०३
जर्मनी -११
भारत -११७८
बेलायत -७१
चिलि -२७
इरान -२०७
अर्जेन्टिना -४०६
पाकिस्तान -८
साउदी अरेबिया -२७
मेक्सिको -१७३
फ्रान्स -८५
टर्की -६८
बंगलादेश -२६
युक्रेन -६९
इजरायल -२१
क्यानडा -१३
दक्षिण अफ्रिका -८१
कोलम्बिया -१८७
इजिप्ट -१३
डोमोसियन रिपब्लिक -३
इराक -७०
फिलिपिन्स -६८
इन्डोनेसिया -१२८
रोमानिया -३९
बोलिभिया -४२
बेल्जियम -७
इक्वेडर -३२
होन्डुरस -१२
ग्वाटेमाला- ५
स्विडेन -४
युएई -३
ओमान -११
कुबेत -२
नेदरल्याण्ड -१३
जापान -९
बेलारुस -६
पानामा -१६
पोर्चुगल -६
बहराइन -१
अर्मेनिया -१
घाना -२
अजरबैजान- २
पाराग्वे -२३
अफगानिस्तान -३
अल्जेरिया -७
उव्जेकिस्तान -६
स्विजरल्याण्ड- ४
माल्दोभा -९
नेपाल -१०
कोस्टा रिका- १९
इथियोपिया -१४
अस्ट्रिया- ६
केन्या- ७
आयरल्याण्ड- १
पोल्याण्ड -३६
मोरक्को -४४
चेक्भिया -१८
प्यालेस्टाइन- ७
लिबिया- १३
सर्बिया -१
एल साल्भाडोर- ३
अस्ट्रेलिया- ७
लेबनान -१०
बोस्निया -१४
डेनमार्क- १
दक्षिण कोरिया -१
हंगेरी -८
बुल्गेरिया- ६
ग्रिस -५
क्रोएसिया -३
ट्युनिसिया- ३२
नर्थ मेसोडोनिया- ८
अल्वानिया -४
सेनेगल- १
म्यानमार -२८
डिआरसी -१
मोन्टेग्रो -१
जोर्डन- ६
फ्रेन्च गुयना- १
स्लोभाकिया- १
जकैमा -८
जर्जिया -४
निकारगुवा- २
अंगोला -३
सुरीनाम- २
सिरिया -३
उर्बा -१
बहमास -२
गाम्बिया -१
उरुग्वे -१
बुर्किनाफासो- १
टोगो- १
लाटभिया -१
फ्रेन्च पेनेस्युला -१

(एजेन्सीहरुको सहयोगमा)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -