Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:५७ बिहान
- ADVERTISEMENT -

मुम्बईमाथि बेंगलोरको जित

प्रकाशित मिति: २०७७ असोज १३, मंगलबार

622
Shares

काठमाडौं, मंगलबार, १३ असोज २०७७ । यूएईको दुबईमा सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । जारी प्रतियोगिताको दोस्रो सुपर ओभरमा बेंगलोरले मुम्बईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको बेंगलोरले एबीडी भिलर्स र शिवम दुबेको तुफानी ब्याटिंगमा २०१ रन बनाएको थियो । जवाफ ब्याटिंग गरेको मुम्बईका लागि अन्तिम ओभरमा १९ रन आवश्यक थियो। तर, १८ रनमात्र बनाउन सक्यो ।

मुम्बईका लागि इशासन किशनले ५८ बलमा ९९ रन बनाएर टिमलाई जित नजिक पुर्याउँदा आउट हुन पुगे । त्यस्तै, किरन पोलार्डले २४ बलमा ६० रन बनाए पनि मुम्बईलाई जित दिलाउन सकेनन् ।

मुम्बईलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक हुँदा इसरु उदानाको बलमा पोलार्डले चौका प्रहार गर्दै टाई गरेका थिए ।

त्यसपछि सुपर ओभरमा मुम्बईले ६ रनमात्र बनाउन सक्यो। नवद्वी सैनीले सुपर ओभरमा रन बनाउन नदिएपछि ७ रनको लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान विराट कोहली र एबीडी भिलर्सले अन्तिम बलमा विजयी रन बनाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -