Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:४० बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरसकाे संक्रमण

प्रकाशित मिति: २०७७ असोज ११, आइतबार

1012
Shares

काठमाडौं, ११ असोज २०७७ । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरसकाे संक्रमण भएको छ ।

लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले कोरोना परिक्षणको लागि शनिबार नीजि ल्याबमा स्वाब दिएका थिए । आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

संक्रमण देखिएसँगै श्रेष्ठ ‘होम आईसोलेसन’मा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहेर पीसीआर परिक्षण गर्न आग्रह गरेका छन् ।

यसअघि कांग्रेसका महामन्त्री शशांक कोइराला, सांसद तथा उद्योगी विनोद चौधरीलाई पनि संक्रमण भएको थियो । अहिले उनीहरु निको भैसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -