Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:३२ बिहान
- ADVERTISEMENT -

कांग्रेस महामन्त्री शंशाक कोइरालाले जिते कोरोना

प्रकाशित मिति: २०७७ असोज ९, शुक्रबार

728
Shares

काठमाडौं, शुक्रबार, ९ असोज २०७७ । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कोरोना भाइरसलाई जितेका छन् ।

भदौ २३ गते कोरोना संक्रमण पुष्छि भएका कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उहाँका स्वकीय भरत तिवारीले जानकारी दिनुभयो । कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने बताइएको छ ।

गत भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो। चार दिन अस्पतालमा बसेर डा. कोइराला घर फर्केका थिए ।

यसैबीच कोइरालाको सचिवालयका एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ। बुधबार टेकु अस्पतालमा गरिएको परीक्षणमा सचिवालयमा रहेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -