Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:१७ बिहान
- ADVERTISEMENT -

क्यान पदाधिकारीद्वारा निर्माणाधीन गौतम बुद्ध रंगशाला अवलोकन

प्रकाशित मिति: २०७७ असोज ७, बुधबार

812
Shares

काठमाडौं, बुधबार, ७ असोज २०७७ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । क्यानको कार्य समिति बैठकका लागि चितवन पुगेका पदाधिकारीहरुले मंगलबार बिहान गौतम बुद्ध रंगशाला अवलोकन गरेका हुन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माण भइरहेको रंगशालाको अवलोकन गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । क्यानको कार्य समिति बैठकका बोर्ड सदस्यहरुको टोली मंगलबार चितवन पुगेको थियो ।

“नेपालभित्र यति ठूलो संरचना बन्‍नु क्रिकेट विकासका लागि निकै राम्रो कुरा हो । त्यसैले एकदमै सकारात्मक सोच लिएर गएका हौं,” क्यानका सचिव प्याकुरेलले भने । क्यानका पदाधिकारीहरुले धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगै रंगशालाको अवलोकन गरेका थिए । त्यस्तै निर्माणाधीन रंगशालाबारे फाउन्डेसनका अध्यक्ष कट्टेलसँगै जानकारी लिइएको प्याकुलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -