Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३१ बिहान
- ADVERTISEMENT -

टिकटक तुरुन्त बन्द गर सरकार : बिनोद त्रिपाठी

प्रकाशित मिति: २०७७ असोज ४, आइतबार

1108
Shares

बिश्वका खास प्रजातान्त्रिक मुलुकहरुले यो टिकटक बन्द गरिसकेका छन् । भारतले बन्द गरिसकेको छ । अमेरिकाले केहि दिन भित्रै बन्द गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ । नेपालमा यो शतप्रतिशत अनुत्पादक मात्र होइन, प्रत्युत्पादक पनि छ । यसले, ठुलो परिणाममा इन्टरनेटको गति दुरुपयोग गरिदिएको छ ।

नेपालजस्तो मुलुक जस्को आफ्नै स्याटलाइट छैन । त्यस्तो मुलुकले टिकटक प्रयोग गर्नु भनेको ठुलो परिणाममा रकम बाहिर जानु मात्र हो । अन्य क्षेत्रमा यसले इन्टरनेटको गतिमा ठुलो असर गरिरहेको छ । न यो सुचनाको स्रोत, साधन वा कुनै मनोरञ्जन ।

अति विपन्न र ग्रामिण क्षेत्रको ठुलो जनशक्ति टिकटकमा खेर गइरहेको छ । विश्वमा अहिले उच्च वर्गका परिवार र प्रतिष्ठित परिवारका सदस्यहरुले यसको प्रयोग गर्न छोडिसकेका छन् । यो किसान, विपन्न, मजदुर र बेरोजगारहरुको समयलाई हानि पुर्याइरहेको विभिन्न अनुशन्धानले देखाएको हो ।

यहि बुझेर विश्वका ठुला प्रजातान्त्रिक देशहरुले यसलाई प्रतिबन्ध लगाइसकेका छन् । नेपाल जस्तो अति विपन्न र आफ्नै उत्पादनमा निर्भर नभएको मुलुकले निरर्थक टिकटकले विभिन्न क्षेत्रका प्रगतिमा बाधा मात्र बन्नेमा दुईमत छैन ।

किन विश्वका धेरै देशले टिकटकलाई प्रतिबन्ध लगाए ? मुख्य चारवटा कारण जानौं ।

१, यसका हरेक डाटा असुरक्षित हुन्छन् । सम्बन्धित कम्पनी वा अन्य साइवर नेटवर्कले यसका गोप्य डाटालाई संकलन गरिरहेको हुन्छ ।

२, सन २०१६ मा चीनले टिकटकको शुरुवात गरेर विश्वका सबै नागरिकको गोप्य विवरण संकलन गरिरहेको छ । स्मरणहोस, फेसबुक, टुइटर, गुगलजस्ता महत्वपुर्ण सामाजिक साइटहरु अमेरिकामा उत्पादन भएपछि चीनले टिकटकका नाममा विवरण संकलन गर्ने विधी अपनाएको हो ।

३, टिकटकको प्रयोगले सम्बन्धित देशको ठुलो धनराशी देश बाहिर जानेछ । नेपालको आफ्नै इन्टरनेट स्याटलाइट नभएकोले नेपाललाई त झन यसले कंगाल बनाउने निश्चित छ ।

४, विश्वमा ठुलो जनशक्तिको समय टिकटकमा खेर गइरहेको छ । न सुचना, न संचारमाध्यम, न प्रचारको कुनै स्रोत । यसको प्रयोगलाई सामान्य मनोरञ्जनका रुपमा पनि लिन नसकिने अमरिकास्थित साइबर विज्ञानले हालै प्रमाणित गरिदिएको छ ।

२०७७ साल असोज ४ गते आइतबार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -