Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:०२:५९ बेलुका
- ADVERTISEMENT -

फ्रान्समा ४ लाख ४२ हजारमा कोरोना पुष्टि हुँदा ९१ हजार मात्रै डिस्चार्ज

प्रकाशित मिति: २०७७ असोज ४, आइतबार

631
Shares

काठमाडौं, आइतबार, ४ असोज २०७७ । फ्रान्समा पछिल्लो २४ घण्टामा थप १३ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ४२ हजार १ सय ९४ जना पुगेको छ ।

हालसम्म फ्रान्समा ३१ हजार २ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको र हालसम्म ९१ हजार ५ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाको कारण ज्यान गएको र संक्रमितमध्ये ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । फान्समा कोरोना संक्रमण पुष्टि हुनेको तुलनामा डिस्चार्ज हुनेको दर कम हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५८ हजार ८ सय ५२ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका ३ करोड ८ लाख ६९ हजार १ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २४ लाख ६९ हजार ७ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ८० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -