काठमाडौं, शनिबार, ३ असोज २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले एउटै अभ्यास पनि नेकपाले लत्याएर जनमतको कदर नगर्दा संविधानको कार्यान्वयन भन्दा पनि प्रहार भएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ ।
नेता पौडेलले आज सामाजिक संजालमा टुइट गर्दै उहाँ लेख्नु हुन्छ :
०६२/६३ पछि भएको एउटै लोकतान्त्रिक अभ्यास चुनाव थियो । लोकतन्त्रको संस्थागत विकास समानुपातिक प्रतिनिधित्व, निष्पक्ष प्रतिस्पर्धा, जनभावनाको कदर गर्ने सवालमा मेहनत सुन्यप्राय नै थियो । भएको एउटै अभ्यास पनि नेकपाले लत्याएर जनमतको कदर नगर्दा संविधानको कार्यान्वयन भन्दा पनि प्रहार भयो ।










































