Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:३२ बिहान
- ADVERTISEMENT -

नयाँ श्रम स्वीकृति खुल्ला

प्रकाशित मिति: २०७७ असोज २, शुक्रबार

716
Shares

काठमाडौं, शुक्रबार, २ असोज २०७७ । कोरोना महामारीको कारण लामो समय रोकिएको श्रम स्वीकृति पुनः दिन सुरु गरिएको छ । मन्‍त्रिपरिषद्‍को गत भदौ १५ गतेको बैठकले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरसको महामारीको कारण करिब चार महिनादेखि रोकिएको पुनः श्रम स्वीकृति भने असार १८ बिहीबारदेखि खुला गरिएको थियो । मन्त्रिपरिषद्को निणयपछि ६७ नेपालीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

वैदेशिक रोजगार ऐनको दफा २७ ले वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारीमा जानुअघि अनुमतिप्राप्त संस्थाबाट तालिम लिनुपर्ने व्यवस्था गरेको छ । उक्त वैदेशिक रोजगार ऐनअनुसार अभिमुखीकरण तालिम नलिएको कामदारको अन्तिम श्रम स्वीकृति हुँदैन ।

सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरे पनि अभिमुखीकरण तालिम सञ्चालन नहुँदा अन्तिम श्रम स्वीकृति नपाउने हुँदा उनीहरु रोजगारीका लागि अन्य देशमा जना पाउने छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -