Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:४० बिहान
- ADVERTISEMENT -

नारायणगढ–मुग्लिन सडकमा तीनठाउंँमा पहिरो

प्रकाशित मिति: २०७७ असोज २, शुक्रबार

543
Shares

चितवन, शुक्रबार, २ असोज २०७७। अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडक खण्डमा तीनठाउंँमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले यस सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ को केराबारी, चौध किलो, र सत्र किलोमा पहिरो गएको जानकारी दिए ।

उनका अनुसार आज बिहान पौने ६ बजे गएको पहिरोमध्ये हालैमात्र चौध किलोमा एकतर्फी रुपमा सडक चालु भए पनि केराबारी भन्ने स्थानमा ठूलो पहिरो खसेकोले सडक सञ्चालन हुन थप केही घण्टा लाग्नेछ ।

“अरु स्थानमा भन्दा केराबारी ठूलो पहिरो छ । पहिरो त्यस्तै एकसय मिटर लामो होला,” उनले भने । माथिबाट गेगर सहितको लेदो पहिरो खसेकाले सडक सञ्चालन हुन कम्तिमा ४ घण्टा लाग्ने उनले जानकारी दिए । केराबारी मुग्लिनबाट नारायणगढ तर्फ झण्डै १५ किलोमिटर दुरीमा पर्दछ । एकसाता अघिदेखि यो सडकखण्डमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -