काठमाडौं, २९ भाद्र २०७७ । असोज ५ गतेबाट लामो दुरीका सवारी साधन र आन्तरिक हवाई उडान हुने भएको छ ।
सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
प्रकाशित मिति: २०७७ भदौ २९, सोमबार