Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:४५ बिहान
- ADVERTISEMENT -

गोरखामा आज थप ७ जनालाई कोरोना संक्रमण पुष्टी

प्रकाशित मिति: २०७७ भदौ २८, आइतबार

1037
Shares

गोरखा, आइतबार, २८ भाद्र २०७७ । गोरखाको विभिन्न स्थानमा आज थप ७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिका ७ का १ जना, गोरखा सदरमुकाम स्थित नापी कार्यालयका १ जना, भीमसेन थापा गाउँपालिकाका ४ जना र धार्चे गाउँपालिका ३ खोर्ला गाउँका १ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

भीमसेन थापा गाउँपालिका– ७ र ८ बोर्लाङमा कोरोना संक्रमण पुष्टी भएका ३ जना चितवनबाट सुत्केरी गराएर फर्किएकाहरु रहेको पाइएको भीमसेन थापा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । वडा नम्बर ७ की अर्की संक्रमण पुष्टी भएकी महिला केहीदिन अघि संक्रमणको पुष्टी भएका ४२ बर्षिय पुरुषको परिवार भित्रको रहेको पाइएको छ ।

साथै, गोरखा नगरपालिका ७ को १ जना कन्ट्रयाक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका व्यक्ति हुन् । धार्चे गाउँपालिका ३ खोर्ला गाउँका पुरुष भने भाद्र १९ गते सदरमुकाममा रहेको होटल सत्यममा बसेका व्यक्ति भएको स्वास्थ्यशाखाले जानकारी दिएको छ ।

भारतको गुजरातमा रोजगारीको लागि बसेका र त्यहीका भारतीय परिवारका सबैलाई कोरोना पुष्टी भए पछि नेपाल आएका ब्यत्ति भएको खोलागाउँबाट उहाँका आफन्तले टेलिफोन मार्फत जानकारी गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -