Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:३३ बिहान
- ADVERTISEMENT -

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव फेला, १९ जना अझै बेपत्ता, खोजी कार्य जारी

प्रकाशित मिति: २०७७ भदौ २८, आइतबार

641
Shares

सिन्धुपाल्चोक, आइतबार, २८ भाद्र २०७७ । सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला परेको छ । वडा नं ७ को दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ७ जनामध्ये दुई जनाको परिचय खुलेको छ । अरुको शव पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा अझै १९ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । सभामुख अग्नि सापकोटाले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

बिहान काठमाण्डौबाट स्थलमार्ग हुँदै उहाँ पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -