Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१३:१९ बिहान
- ADVERTISEMENT -

डेनमार्कसँग इङ्ल्यान्डको बराबरी

प्रकाशित मिति: २०७७ भदौ २४, बुधबार

489
Shares

एजेन्सी, बुधबार, २४ भाद्र २०७७ । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेलको छ । समूह बी अन्तर्गत रहेको इङ्ल्यान्डले डेनमार्कसँग बराबरी खेल्दै एक–एक अंक बाड्न बाध्य भएको हो ।

मंगलबार राति भएको खेलमा दुबै टोलीले खाता भने खेल्न सकेनन् । अघिल्लो खेमला बेल्जियमसँग पराजित भएको डेनमार्कलाई आजको खेलमा जित्नै पर्ने दबाब भएपनि जित भने निकाल्न सकेन ।

यता, पहिलो खेलमा आइसल्यान्डसँग जित निकालेको इङ्ल्यान्डले दोस्रो खेलमा भने जित निकाल्न सकेन । बराबरीसँगै इङ्ल्यान्ड दुई खेलबाट चार अंक जोड्दे समूह बीको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बेल्जियमको ६ अंक छ । डेनमार्क भने एक अंकसँगै तेस्रो स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -