Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:५५ बिहान
- ADVERTISEMENT -

कर्मचारीमा कोरोना पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाका सवै सेवा ठप्प

प्रकाशित मिति: २०७७ भदौ २२, सोमबार

908
Shares

गोरखा, सोमबार, २२ भाद्र २०७७ । जिल्ला प्रशासन कार्यालय गोरखामा आबद्द कार्यालयका सवारी चालकमा कोरोना संक्रमणको पुष्टी भएपछि आज सोमबारदेखि कार्यालयबाट दिदै आएको सवै सेवा सुबिधा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई एक सूचना जारी गर्नुहुदै अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रसासन कार्यालयले दिदै आएको अत्याबश्यक सेवा कार्यालयबाट उपलब्ध गराउन बन्द गरेको हो ।

सूचनामा अत्याबश्यक प्रयोजनका लागि बिरामी उपचार, मृत्यसंस्कार, सरकारी कामकाज, बिदेशजाने व्यक्ति लगायतका बिबिध काममा जिल्ला बाहिर जानै पर्ने आबश्यकत भए अर्को व्यवस्था नहुदासम्मका इमेल मार्फत सहजीकरण गर्ने जनाइएको छ । त्यसका लागि निवेदकले [email protected] मा इमेल गर्न पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले सूचना मार्फत आग्रह गर्नुभएको छ ।

साथै, कुनै समस्या परेमा प्रमुख जिल्ला अधिकारीको मोवाई नम्बर ९८५६०५७७७७, साहायक प्रमुख जिल्ला अधिकारीको मोवाईल नम्बर ९८५६०–५७७७८ र प्रशासकीय अधिकृतको मोवाईल नम्बर ९८५०५७७८० मा सम्पर्क गर्न भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -