Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:०७ बिहान
- ADVERTISEMENT -

गोरखा जिल्लाको सवैभन्दा पुरानो अस्पताल आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा पुनः शुरु

प्रकाशित मिति: २०७७ भदौ २२, सोमबार

1005
Shares

गोरखा, सोमबार, २२ भाद्र २०७७ । गोरखा जिल्लाको सवैभन्दा पुरानो अस्पताल आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा पुनः शुरु भएको छ । बिशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सवै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले जानकारी दिनुभयो ।

‘गएको करिब ११ महिनादेखि बिशेषज्ञ चिकित्सक नहुदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहदै आएको थियो, उहाँले भन्नुभयो, अब बिरामीहरुले यहीँ नै सेवा पाउनु हुने भएको छ ।’ उहाँले अस्पतालमा आकस्मिक रुपमा आईपर्ने एपेन्डिसाइटिसका अप्रेसन, सिएस, लगायतका अन्य अप्रेसन सेवा शुरु भएकोे बताउनुभयो ।

अस्पतालमा बिशेषज्ञ चिकित्सक आएसंगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकिय अधिकृत गिरीको भनाई छ ।

गएको असोजमा अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेल गएदेखि नै अस्पतालमा सवै खालका आकस्मिक अप्रेसन सेवा रोकिएको थियो । सेवा सुरु भएपछि कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीहरुले रिफर गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -