Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:३१ बिहान
- ADVERTISEMENT -

भुटानमा अझै कोरोना ‘नियन्त्रण’को अवस्थामा

प्रकाशित मिति: २०७७ भदौ २१, आइतबार

863
Shares

काठमाडौं, आइतबार, २१ भाद्र २०७७ । विश्वका कतिपय देशमा कोरोनाभाइरसको महामारी फैलिरहेको बेला दक्षिण एसियाली देश भुटानमा अझै कोरोना नियन्त्रणकै अवस्थामा रहेको छ । भुटानमा कोरोना भित्रिन नदिन पर्याप्त सावधानी अपनाइएकाले कोरोना नियन्त्रणको अवस्थामा रहेको बताइएको छ ।

भुटानमा हालसम्म २२८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा पनि १ सय ५० जना निको भएका छन् ।

आजमात्रै भुटानमा १ जना नयाँ संक्रमित भेटिएका छन् । भुटानमा अहिले ७८ जनाको उपचार भइरहेको छ भने उनीहरुको अवस्थामा सामान्य रहेको बताइएको छ । भुटानमा हालसम्म कोरोनाबाट एक जनाको पनि ज्यान गएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -