Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३६:०५ बिहान
- ADVERTISEMENT -

गोरखामा आज शुक्रबार एकै दिन १६ जनामा कोरोना संक्रमणको पुष्टी

प्रकाशित मिति: २०७७ भदौ १९, शुक्रबार

608
Shares

गोरखा, शुक्रबार, १९ भाद्र २०७७ । गोरखामा शुक्रबार एकैदिन १६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।

गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको स्वांब परीक्षणका क्रममा गोरखा नगरपालिका भित्रका १४ जना, अजिरकोट गाउँपालिकाका १ जना र शहिद लखन गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार संक्रमण भेटिएकाहरुमा ७ जना पुरुष र ९ जना महिला रहेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट संक्रमण पुष्टी भएकाहरुमा गोरखा नगरपालिका १३ का ९ महिला र ५ पुरुष सहित १४ जना, अजिरकोट र शहिद लखन गाउँपालिकामा १/१ जना पुरुष रहेका छन् । अजिरकोट गाउँपालिकाका संक्रमित पुरुष भारतबाट आई क्वोन्टिनमा बस्दै आएका व्यक्ति भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका अन्य सबैजना कन्ट्याक ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका व्यक्तिहरु रहेको पाइएको छ । सबैलाई गोरखा सदरमुकाममा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भई रहेको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -