Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:०३ बिहान
- ADVERTISEMENT -

ललितपुरकाे अवस्था सामान्य, प्रहरीमाथि आक्रमण गर्ने नौ जना पक्राउ

प्रकाशित मिति: २०७७ भदौ १९, शुक्रबार

693
Shares

काठमाडौँ, शुक्रबार, १९ भाद्र २०७७ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेपछि ललितपुरको अवस्था सामान्य बनेको छ । रातो मच्छेन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

बिहीबार रातो मच्छेन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू लगाएको हाे । महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले कर्फ्यूपछि अवस्था सामान्य बनेको बताउनुभयो । उहाँले कर्फ्यूको पूर्ण पालना भएको जानकारी दिनुभयो ।

बिहीबार रथ तान्ने समूहले ट्राफिक प्रहरीलाई कुटपिट गरेका थिए । तिनीहरूमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । अहिले क्षमा पूजा भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै हिजै स्थानीय सराेकारवाला, जनप्रतिनिधिहरू समेत सहभागी बैठकले घटनामा स्थानीय गुठी वा कुनै समूहकाे सहभागिता नभएकाे भन्दै घटनाप्रति खेद व्यक्त गरेका थिए । साथै बैठकले याे वर्षकाे भाेटाे जात्रा नगर्ने निर्णयसमेत गरेकाे थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -