काठमाडौं, बिहिबार, १७ भाद्र २०७७ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ ।
संस्थाको भाद्र २० गते गर्ने भनिएको विशेष साधारण सभा हाल विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न लागू गरिएको निषेधाज्ञाको कारण संस्थाको भाद्र १४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरेको हो ।









































