Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१२:३१:१५ राति
- ADVERTISEMENT -

वीर अस्पतालमा फैलियो कोरोना

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

627
Shares

काठमाडौं, बुधबार, १७ भाद्र २०७७ । काठमाडौंको महाबौद्धस्थित वीर अस्पतालका चिकित्सकका साथै कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

अस्पताल स्रोतका अनुसार अधिकांश कर्मचारी र चिकित्सकमा कोरोना देखिएपछि तत्काल सेवा प्रवाह गर्न असहज भएकाले दुई दिन सेवा बन्द गर्ने निर्णय भएको हो ।

संक्रमित कर्मचारीलाई आइसोलेसनमा राख्ने, थप कर्मचारीको व्यवस्थापन गर्ने र अस्पताललाई सफा गरेपछि शुक्रबारदेखि फेरि सेवा सुरु हुने बताइएको छ । अस्पतालको इर्मजेन्सी, फिभर क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष भने बन्द हुनेछैन ।

पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमित धमाधम देखिँदै गर्दा वीरमा अवस्था भयावह बनेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -