Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:१८ बिहान
- ADVERTISEMENT -

सीमा क्षेत्रमा खटिएका भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन थापाको निधन

प्रकाशित मिति: २०७७ भदौ १६, मंगलबार

651
Shares

काठमाडौं, १६ भाद्र २०७७ । भारतले नेपाली भूमि अतिक्रमण गरी सैनिक क्याम्प राखिरहँदा भारतको सुरक्षाका खातिर नेपालीले भने आफ्नो जीवन आहुती दिनु परेको छ ।

भारतको भुमि जोगाउन सीमा क्षेत्रमा खटिएका भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको हो ।

चीनसँगको सीमा विवाद भएको पूर्वी लद्दाखमा थापाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

थापाको गाडीको ठक्करबाट मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ । आइतवार बेलुकीको घटना सोमवार मात्रै सार्वजनिक भएको थियो । भारतीय सञ्चारमाध्यमले एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिएको र क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको जनाएका छन् ।

यो घटना लद्दाखको कारु कियारी क्षेत्रमा भएको हो । चीनसँग शनिबार र आइतबार झडपको घटना भएको थियो । आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको नेपालमा ठेगाना कहाँ हो भन्ने खुलिसकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -