Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:४१ बिहान
- ADVERTISEMENT -

काठमाडौंका यी क्षेत्रमा छन् बढि कोरोना संक्रमित

प्रकाशित मिति: २०७७ भदौ १५, सोमबार

848
Shares

काठमाडौं, सोमबार, १५ भाद्र २०७७ । काठमाडौं उपत्यकामा सोमबार बिहानसम्म उपत्यकामा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतवार अपरान्हसम्म काठमाडौंमा ३ हजार ९ सय २०, ललितपुरमा ५ सय ४४ र भक्तपुरमा ४ सय २० जना संक्रमित छन् ।

उपत्यकामा दैनिक भेटिएका संक्रमितहरूमा अधिकांश स्थानीय रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । व्यवसायी, कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घ रोगीलगायतलाई संक्रमण देखिएको छ ।

महाशाखाका अनुसार अहिले उपत्यकामा बढी संक्रमित भेटिएका नक्साल, कोटेश्वर, कलंकी, कालिमाटी क्षेत्र हुन् । एक जना संक्रमितको ‘क्लोज कन्ट्याक्ट’ मा आएकाहरूमध्ये औसतमा चार जनाको परीक्षण गरिएको बताइएको छ । अहिले भेटिएका संक्रमितमध्ये करिव २० प्रतिशतमा लक्षण समेत देखिएको छ । विज्ञहरूको अनुसार लक्षणविहीन संक्रमितले भन्दा लक्षणसहितका संक्रमितले संक्रमण छिटो सार्ने सम्भावना हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -