Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:२७ बिहान
- ADVERTISEMENT -

भाद्र १६ गते विनायक सिद्ध कलेजमा अनलाईन प्रवेश परीक्षा हुदैँ

प्रकाशित मिति: २०७७ भदौ १२, शुक्रबार

726
Shares

काठमाडौँ, शुक्रबार, १२ भाद्र २०७७ । चाबाहिल क्षेत्रकै उत्कृस्ट मध्यको एक विनायक सिद्ध कलेजले यहि भाद्र १६ गते ९ बजे देखि १० बजे सम्म अनलाइन प्रवेश परीक्षा संचालन गर्ने भएको छ ।

कक्षा ११ को लागि अनलाइन प्रवेश परीक्षामा पहिलो हुने १० जनालाई सत् प्रतिशत छात्रवृत्ति दिइने छ । ११ औं देखि २५ औं सम्म हुनेहरुलाई ७५ प्रतिशत र अन्तिम २६ औं देखि ५० औं श्रेणीमा पर्ने सहभागीहरुलाई ६० प्रतिशत छात्रवृत्ति दिने कलेजले जनाएको छ ।

हाल कोरोना भाइरस (कोभिड-१९) का कारण पठन पाठन अबरुद्द बनेपछि सरकारले शैक्षिक संस्थाहरुलाइ बैकल्पिक माध्यमबाट भएपनि शिक्षण कार्य अघि बढाउन निर्देशन दिएको छ । शैक्षिक संस्थाहरुले सोहि अनुसार अनलाइन कक्षा संचालन गरिरहेका छन् ।

विनायक सिद्ध कलेजले पनि शैक्षिक सत्र ०७७/७८ लाइ निरन्तरता दिनका लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र संकाय र कानुन विषयमा भर्ना शुरु गरेको छ । कलेजमा भर्ना हुन अनलाइन दर्ता समेत गर्न सकिने कलेज प्रमुख रामकृष्ण सिम्खडाले जानकारी दिनुभयो ।

कलेज प्रमुख सिम्खडाका अनुसार विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशील बनाउन जोड दिइएको छ । कलेजको ग्रीन आर्मी युनेस्को क्लबले विद्यार्थीहरुलाई सक्षम र प्रतिभाशाली बनाएको छ ।

साथै, विद्यार्थीहरुलाई समाज र बजारमा प्रतिस्पर्धा योग्य बनाई वातावरण संरक्षणमा टेवा पुर्याउने भएकाले कलेजमा उक्त क्लबको थालनी गरिएको क्याम्पस प्रमुख सिम्खडाले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -