Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:५४ बिहान
- ADVERTISEMENT -

सरकारको सही निर्णय हुन नसक्दा बिदेश जानबाट बन्चित

प्रकाशित मिति: २०७७ भदौ १२, शुक्रबार

1253
Shares

काठमाडौं, १२ भाद्र २०७७। सरकारको सही निर्णय हुन नसक्दा बिदेश जानबाट बन्चित हुनु परेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण देशको परिस्थिति जटिल बन्दै गइरहेको छ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान तयारी गरेको छ । बिदेशबाट पनि आफ्ना देशका नेपाली नागरिकहरु विभिन्न देशबाट साबधानी पुर्बक उद्दार गरिरहेको छ ।

तर, केहि समयअधि मात्र जापानबाट बिदामा नेपाल आउनु भएका नवराज रेग्मी पुन: जापान फर्कन पाउनु भएको छैन । जापान राजदुताबासमा काम सुचारु भएता पनि नेपाल सरकारले गरेको निषेधाज्ञाका कारण अति आवस्यक काम बाहेक अन्य कार्य बन्द गरेको हुनाले कन्भरसेशन पत्र
लिन नपाएकोको पुन : जापान जान नपाएको गुनासो गर्नु भयो । सरकारले सकेसम्म चाडै बिदेश जाने बातावरण सृजना गर्न पहल गरिदिन आग्रह समेत गर्नुभयो । केहीसमय अधि टोकन सिस्टमबाट काम भएको थियो तर, अहिलेको समयमा सबै काम बन्द भएको हुदाँ आफु समस्यामा परेको गुनासो गर्नु भयो ।

निषेधाज्ञाका कारण अर्को सुचना जारी नभएसम्म अति आवश्यक काम बाहेक सम्पूर्ण काम बन्द गएको हुनाले बिदेश जानका लागि प्रदान गरिने कन्भरसेशन पत्रका राजदुताबासबाट उपलब्ध नहुनाले उहाँजस्तै हजारौ बिदेश जानबाट बन्चित हुनु परेको छ । बिदामा नेपाल आएका र पुन : बिदेश जान चाहने नेपालीका लागि सकेसम्म छिटो भन्दा छिटो सरकारले सहज बाताबरण मिलाईदिन नवराज रेग्मीले आग्रह समेत गर्नुभयो ।

‘सरकारले थप परामर्श गर्छ’
राजदूतहरूले उडान सङ्ख्या थप गर्न गरेको मागमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले थप छलफल हुने बताउनुभयो । उहाँले उपत्यकामा कोरोना जोखिम बढिरहेको अवस्थालाई दृष्टिगत गरेर दैनिक पाँच सयको सङ्ख्यामा नागरिक ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले यसअघि दुबईबाट कुनै पनि यात्रु नलिई जहाज फर्किएको घटना राज्य संयन्त्रबीचको समन्वय अभाव भएको बताउनुभयो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम स्वीकृति लिएर विदेश गएका नागरिकको हकमा उद्धार सहज भए पनि अन्यका हकमा समस्या रहेको बताउनुभयो ।

एनआरएनका प्रवक्ता डीबी क्षेत्रीले भेदभावरहित रूपमा सरकारले उद्धारको कार्य अघि बढाउनुपर्ने बताउनुभयो । समितिले भने उद्धार तथा श्रमिकको समस्या सम्बोधनका लागि सरकारी निकाय र दूतावासबीच समन्वय गर्न निर्देशन दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -