Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:५६ बिहान
- ADVERTISEMENT -

विश्वमा कोरोनाः २ करोड ३८ लाख ६५९ संक्रमित, १ करोड ६३ लाख बढी डिस्चार्ज

प्रकाशित मिति: २०७७ भदौ ९, मंगलबार

502
Shares

काठमाडौं, मंगलबार, ९ भाद्र २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट १ करोड ६३ लाख ४७ हजार २१० जना निको भएका छन् ।

विश्वभर अहिले संक्रमितको संख्या २ करोड ३८ लाख हजार ६५९ जना रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ५ सय १४ रहेको छ ।

विश्वभरमा ६६ लाख ३६ हजार ९३५ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६१ हजार ७६७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १४ हजार ६८२ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा एक लाख ८१ हजार ९४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर ३२ लाख १५ हजार ८४९ जना घर गइसकेका छन् । त्यस्तै सोमबार मात्र अमेरिकामा ४० हजार ५३६ जना नयाँ संक्रमित भेटिएका छन् । भने ४९० जनाले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -