Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:४३ बिहान
- ADVERTISEMENT -

जापानका प्रधानमन्त्री शिन्जो अबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति

प्रकाशित मिति: २०७७ भदौ ८, सोमबार

694
Shares

जापान, सोमबार, ८ भाद्र २०७७ । जापानका प्रधानमन्त्री शिन्जो अबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ ।

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिनुभएका प्रधानमन्त्री अबे साेमबार प्रधानमन्त्री हुनुभएको दुई हजार सात सय ९९ औँ दिन पुगेको छ । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातो लगातार दुई हजार सात सय ९८ दिन प्रधानमन्त्री हुनुभएको थियो ।

आउँदाे महिना ६६ वर्षमा प्रवेश गर्नुहुने अबेले गएको वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने कीर्तिमान पनि बनाउनुभएको थियो । स्वास्थ्यका कारण प्रधानमन्त्री अबेको पहिलो कार्यकाल १३ वर्षअघि राेकिएकाे थियो । त्यसबेला उहाँ एक वर्षमात्र प्रधानमन्त्रीमा रहनुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि उहाँ अस्पताल पुग्नुभएकाे छ । पछिल्लो एक हप्ताको अवधिमा उहाँ साेमबार दोस्रो पटक स्वास्थ्य परीक्षणकाे लागि अस्पताल पुग्नु भएको छ । दोस्रो पटक अस्पताल पुग्ने क्रममा संवाददातासँग कुरा गर्दै प्रधानमन्त्री अबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिनुभयो ।

‘मेरो स्वास्थ्य अहिले ठिक छ र म अझ कडा मेहनत गर्न चाहन्छु ।’ अघिल्लो सोमबार प्रधानमन्त्री अबेले टोकियोकाे कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणकाे क्रममा सात घण्टा बिताउनुभएको थियो, उहाँले भन्नुभयो |

जापानी सञ्चारमाध्यमहरुले प्रधानमन्त्री अबेको स्वास्थ्य निरन्तर खस्किँदै गएको अनुमान गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -