Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:५८ बिहान
- ADVERTISEMENT -

कोरोना ‘भ्याक्सीन’मा रुस भन्दा एक कदम अगाडि चीन

प्रकाशित मिति: २०७७ भदौ ८, सोमबार

756
Shares

काठमाडौं, सोमबार, ८ भाद्र २०७७ । चीनले अप्रुभल भन्दा पहिले ने कोरोना भ्याक्सीनलाई इमर्जेन्सी रुपमा प्रयोग गर्न अनुमति दिएको छ ।

यो भ्याक्सीन चीनकै एक कम्पनीले बनाएको हो । एक चिनियाँ अधिकारीका अनुसार भ्याक्सीन प्रयोगको स्विकृति भ्याक्सीन म्यानेजमेण्ट कानूनको रुपमा दिइएको छ ।

यो कानूनको अनुसार स्विकृति मिलेसँगै यो भ्याक्सीन शुरुमा हाई रिस्कका संक्रमितहरुलाई दिइनेछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा जुलाईबाटै भ्याक्सीन मानिसहरुलाई दिँई रहिएको छ ।

यो भन्दा पहिला रुसले आफ्नो भ्याक्सीन स्पूटनिक भीको तेश्रो चरणको ट्रायल नसकिँदै भ्याक्सीन रजिस्ट्रेशन गराएको थियो । त्यति मात्रै होइन, यसको एक्सपोर्टको तयारी पनि शुरु गरेको छ ।

भ्याक्सीन इमर्जेन्सी प्रयोगका लागि ४ प्लान

चीनमा कोरोना भ्याक्सीन डेभलपमेण्ट टास्क फोर्सका हेड झेंग झोंगवेले भ्याक्सीन इमर्जेन्सीका लागि स्विकृति दिएको बताएका छन् ।

पहिलो: चरणमा मानिसको अनुमति पछि मात्र प्रयोग गरिनेछ ।

दोश्रो: चरणमा साइड इफेक्ट रोक्नको लागि लगातार मोनिटरिंग गरिनेछ ।

तेश्रो: यदि साइड इफेक्ट भएमा कसरी बचाउ गर्ने यसको प्लान पनि तयारी छ ।

चौथो: कम्पनसेशन प्लानको अनुसार नोक्शानीको भरपाई हुनेछ । एजेन्सीको सहयोगमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -