Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
१०:५६:२५ राति
- ADVERTISEMENT -

उपत्यकाका तीनै जिल्लामा बुधबार बेलुकाबाट निषेधाज्ञा लागू हुने सम्भावना

प्रकाशित मिति: २०७७ भदौ २, मंगलबार

571
Shares

काठमाडौं, मंगलबार, २ भदौ २०७७ । उपत्यकाका तीनै जिल्लामा बुधबार बेलुकाबाट निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको आज बसेको बैठकले बुधबार साँझबाट १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो ।

यद्यपी सो निर्णय गृह मन्त्रालयले लागु गर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्नुपर्ने प्रावधान रहेको छ । निषेधाज्ञामा अत्यावश्यक सेवामात्र संचालन हुनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -