Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३४:४४ बिहान
- ADVERTISEMENT -

चित्र कुमार श्रेष्ठको योगदान : गण्डकी प्रदेशमा गोरखाको भिम कुल बचत तथा ऋण सहकारी सस्था लि उत्कृष्ट हुन सफल

प्रकाशित मिति: २०७७ भदौ १, सोमबार

1903
Shares

गोरखा, सोमबार, १ भाद्र २०७७ । गण्डकी प्रदेशबाट उत्कृष्ट भिम कुल बचत तथा ऋण सहकारी सस्था लि पर्न सफल भएको छ । गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा न ७ बोर्लाङमा सरस्वती मा बि बोर्लाङका पुर्ब प्र अ चित्र कुमार श्रेष्ठको अध्यक्षतामा बि स २०५२ सालमा ३१ जना शेयर सदस्य सहभागी भएर प्रति ब्यक्ति रु १०० का दरले रकम संकलन गरेर रु ३ हजार एक सय रुपैयाँ संकलन गरी एउटा सहकारी स्थापना गर्नु भएको थियो ।

राष्ट्रिय विभुति तथा प्रथम प्रम भिमसेन थापा र तत्कालिन राजा पृथ्वीनारायण शाहका पालामा नामुद ज्योतिष कुलानन्द ढकालको नामबाट भिम कुल बचत तथा ऋण सहकारी सस्था लि को नामबाट स्थानपना गरिएको हो ।

करिब १८ बर्ष चित्र कुमार श्रेष्ठले कार्य गर्नु भएको थियो । त्यसपछि ४ बर्ष कृष्ण प्रसाद गोतामेले कार्यभार सम्हानु भएको थियो । सोही सहकारी सस्था हाल कृष्ण श्रेष्ठको नेतृत्वमा संचालित सस्था विभिन्न समयमा जिल्ला स्तरीय, छेत्रिय स्तरमा पुरस्कृत हुँदै आएको छ । बि स २०७६ सालमा प्रोबेशन ब्रान्ड प्राप्त गर्न सफल भएको थियो ।

आज ३३ औ नेफ्सकुनको स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशबाट उत्कृष्ट साकोसको रुपमा भिमकुल साकोस पुरस्कृतका लागि छनौटमा पर्न सफल भएको छ ।

साथै, गण्डकी प्रदेश स्तरीय उत्कृस्ट साकोसा भिमकुल साकोसको कुल सदस्य संख्या २ हजार ८ सय ४५ रहेका छ्न । जसमा कुल सम्पत्ति २२ करोड ३१ लाख रहेको छ । सस्थागत पुजी ८.२०% रहेको चित्र कुमार श्रेष्ठले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -