काठमाडौँ, आइतबार, ३२ साउन २०७७ । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले एकदिन ठेक्केदारहरूको खुट्टाको मचानमा बिराजमान सत्य कुल्चन कांग्रेसमा त्यो हण्डर र जोखिम मोल्ने जंगबहादुरले नैतिक कोतपर्व संचालन गर्नेछ, कांग्रेसमा कलिनरी आर्ट हो, खोसेर लिने हो मागेर सत्ता पाईदै भन्नु भएको छ ।
नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले आफ्नो सामाजिक संजाल मार्फत प्रस्टाउदै जंग बहादुर एक दिन ठुलो दौलत जोड्न मन लाग्यो जुवा खेन्न लागे झन टाट पल्टे । ११०० ऋण तिर्न नसक्दा ज्यान लिने धम्कि आयो र उनि चितवन जंगलको हात्ती समात्दै बेच्दै ऋण तिर्ने अठोट गरे ।
१८४० फ़ेब्रूवरी २००० शस्त्रसेनाको त्रिशूली हर्सब्याक क्याममा हठ युवराज सुरेन्द्र सुटुक्क पुगे त्यहाँ खाना पकाउने ब्राह्मण थिएनन, राजपुरोहित बाट खाना तैयार भयो तर त्यो खाना कतै आधा काँचो ज्यूनानालायक भएको भन्दै युवराज सुरेन्द्रले राजपुरोहितसंग सोधनी भयो, प्रत्युत्तरमा पुरोहित: सरकार मेरो भान्साको कौशलता थिएन ।
त्यसैले, अलिअलि नपाकेको केहि पाकेको गरि ३/४ थरि एकै Bowl मा टक़्रयाएको हुँ कि सरकारलाई सबै किसिमका एकैसाथ उपलब्ध हुन सकुन फलस्वरूप, राजकुमार पुरोहितलाई तराईमा ५०० बिगाह जमिन बक्स हुन्छ।
क्याब्लरी कर्नेल जंगबहादुर जीवन जोखिममा राखेर ६ महिनाको क्याम्मा २ महिना पुरानो आदेश पुरागर्दै Horse Back घोड्चड़ि हाम्फाल्दै १ माईल तल कुशल तैरियर फर्कन्छन् यधपी, उन्को पदोन्नति गरिदैन ।
यो स्पष्ट छ कि कलिनरि आर्ट नजान्ने राजपुरोहित को वोलिको आर्टले जित्यो र जंगबहादुरले निरन्तर ठुलाठुला छाता निर्माण गर्दै धरहराबाट हाम्फाल्ने देखि नालीमा डाईभ गर्ने जोखिम उठाई रहन पर्यो ।
अत नेपाली कांग्रेसमा यहि चलिरहेको छ तर.. एकदिन ठेक्केदारहरूको खुट्टाको मचानमा बिराजमान सत्य कुल्चन कांग्रेसमा त्यो हण्डर र जोखिम मोल्ने जंगबहादुरले नैतिक कोतपर्व संचालन गर्नेछ ।
खोसेर लिने हो मागेर सत्ता पाईदैन , उहाँ भन्नुहुन्छ ।









































