Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:३५:३३ राति
- ADVERTISEMENT -

जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न वडा कार्यालयद्वारा अस्पताललाई पत्राचार

प्रकाशित मिति: २०७७ साउन ३०, शुक्रबार

1445
Shares

काठमाडौँ, शुक्रबार, ३० साउन २०७७ । जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न वडा कार्यालयद्वारा अस्पताललाई पत्राचार गरेको छ । जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका वडा न १६ वडा कार्यालयले अस्पताललाई पत्राचार गरेको हो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड-१९ संक्रमणको जटिल परिस्थितिमा नेपाल समेत जोखिममा परेको हालका दिनहरुमा काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिका वडा न १६ भित्र समेत कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । सोही क्रममा संक्रमण बढ्दै जादाँ संक्रमितहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन समेत कठिन हुने सम्भावना रहेको आजको जटिल परिस्थितिमा का म न पा १६ मा रहेको जनमैत्री अस्पताल आजको दिनमा बन्द रहेको हुदाँ तत्काल अस्पताल संचालन गरी सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका वडा न १६ वडा कार्यालयले अस्पताललाई अनुरोध गरेको हो ।

आम जनतामा पर्न जाने असुविधालाई ध्यानमा राख्दै तत्काल अस्पताल संचालन गरी कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्न वडा कार्यालयले आग्रह गरेको छ ।

साथै, अस्पताल संचालन गर्ने क्रममा कुनै पनि समस्या उत्पन्न भएको खण्डमा काठमाडौँ महानगरपालिका, वडा न १६ वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध हुने वडा अध्यक्ष मुकुन्द रिजालले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -