काठमाडौं, शनिबार, २४ साउन २०७७ । शुक्रबार विश्वमा २ लाख ७८ हजार २९१ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार २ लाख ५९ हजार ३४४ कोरोना संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९ हजार ५११ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८९ लाख २ हजार ७३५ पुगेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्