काठमाडौँ, शुक्रबार, २३ साउन २०७७ । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले निर्वाचनमा सूर्यमा मत हाल्ने क्रियाशीललाई आजीवन कांग्रेसबाट निष्काशन नगरेसम्म आफुले विश्राम नलिने बताउनु भएको छ ।

नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले कम्तिमा निर्वाचनमा सूर्यमा मत हाल्ने क्रियाशील कांग्रेसको त्यो सदस्यता खोसिने छ । र यहि मुद्धालाई टेकेर भीमसेनको प्रधानप्रतिनिधिले कांग्रेस त्याग गरेको र पुन: पार्टी प्रवेशको आत्मालोचना पत्र दर्ज नगराए आजीवन कांग्रेसबाट निष्काशन नगरे सम्म मैले विश्राम लिन्न भन्नु भएको छ ।

उहाँले सबैलाई तयारी अवस्थामा रहन आग्रह गर्दै लुकेका छिपेका शत्रु सब एक हुनु की मेरो अभियान नै अनुशासनको कार्बाहिबाट बच्ने सूचक हो । म लुकेर लड्दिन |

उद्योगी एवम यूवा नेता राजेन्द्र बजगाई बीपीको विकासबादी सिद्धान्तलाई सबैले विर्सिएको अवस्थामा आफू विकासको नारा लिएका बजगाई देशको राजनीति र आर्थिक क्षेत्रलाई उकास्न विभिन्न क्षेत्रलाई आफ्नो मूल कार्यथलो बनाएका राजेन्द्र बजगाईं गत चुनावमा तत्कालिन एमालेसंग प्रदेशको चुनावमा गोरखा १ ख बाट पराजित भएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्