Opens in a new tab
२०८३ मंसिर १, सोमबार
११:०९:५९ राति
- ADVERTISEMENT -

उपत्यकासहित देशभर २४ घण्टामा थपिए ३ सय ६० संक्रमित

प्रकाशित मिति: २०७७ साउन २२, बिहीबार

514
Shares

काठमाडौं, बिहिबार, २२ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ६२२ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टामा ३६० जनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको बताउनुभयो । आज देशभर कोरोना संक्रमितको सक्रिय संख्या ६ हजार २९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा ६ हजार ६२२ गरी हालसम्म ४ लाख १९ हजार ५७५ को पीसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप २३३ जना डिस्चार्ज हुनुभएको छ । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणबाट १५ हजार ३८९ जना मुक्त भई घर फर्किनुभएको छ । देशका विभिन्न क्वारेन्टाइनमा ९ हजार ४७० जना रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको संख्या ६५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -