काठमाडौँ, बुधबार, २० साउन २०७७ । आज बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो ।

केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो ।

मंगलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो। मापन केन्द्रका अनुसार मंगलबार राती २.७ म्याग्निच्युडको भुइँचालो आएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्