Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:३० बिहान
- ADVERTISEMENT -

गोरखामा जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

प्रकाशित मिति: २०७७ साउन २०, मंगलबार

732
Shares

गोरखा, मंगलबार, २० साउन २०७७ । गोरखामा जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आफ्नै वडाकी एक नावालिकालाई करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष रानाभाटले १४ बर्षिया बालिकालाई यस अघि पनि पटक पटक प्रलोभनमा पारी बलात्कार गर्दै आएको पिडित पक्षले आरोप लगाएको छ ।

पक्राउ परेका रानभाट बिरुद्ध जबरजस्ती करणी आरोपमा मुद्वा दर्ता भएको एसपी गुरुङले जानकारी दिनुभयो ।वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन ठुलो संख्या प्रहरी परिचालन गरिएको थियो । रानाभाट तात्कालिन अवस्थामा नयाँशक्ति नेपालबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -