Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१२:१३ बिहान
- ADVERTISEMENT -

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

प्रकाशित मिति: २०७७ साउन १९, सोमबार

882
Shares

काठमाडौँ, सोमबार, १९ साउन २०७७ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएसँगै रिक्त रहेको उक्त पदका लागि सरकारले खुल्ला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढाएको थियो । अन्तिम छनौटमा परेका सुशील भट्ट, रामकृष्ण खतिवडा, डा. सरोज कोइराला र लक्ष्मी विलास कोइराला अन्तर्वार्ता चरणमा पुगेका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो। यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो। जसमध्ये भट्टलाई नै नियुक्त गर्ने यसअघि नै पक्कापक्की जस्तै थियो ।

प्रधानमन्‍त्री अध्यक्ष रहने बोर्डमा विभिन्‍न विभागीय मन्‍त्री, गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिवलगायत सदस्य रहने ब्यबस्था रहेको छ ।

लगानीको वातावरण सिर्जना गरी पूर्वाधार संरचना क्षेत्र तथा अन्य क्षेत्रमा सार्वजनिक-निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी लगानी परिचालन गरी व्यवस्थापन गर्ने जिम्मेबारी बोर्डलाई तोकिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -