Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
३:२९:५० दिउँसो
- ADVERTISEMENT -

सांसद गगनकुमार थापाले जानकारी मुलक सन्देशसहित मास्क घरघर पठाए

प्रकाशित मिति: २०७७ साउन १८, आइतबार

689
Shares

काठमाडौं, आइतबार, १८ साउन २०७७ । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले जानकारी मुलक सन्देशसहित मास्क घरघर पठाएर कोरोनाबाट बच्न अपील गरेका छन् ।

सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ का जनतालाई कोरोनाबाट बच्ने उपायको पर्चासहित केही मास्क घरघर पठाएका छन् ।

उनले कोरोनाबाट बच्न सरसफाइ, बेलाबेला साबुन पानीले हातधुने, मास्क लगाउने, धेरै भिड हुने स्थानमा नजाने लगायतका सूचना मुलक पर्चा क्षेत्र नं. ४ का सबै घरहरूमा पुर्‍याउन शुरु गरेका छन् । थापाले मास्क थाेरै पठाएका छन् । तर, उनले सचेतनाका लागि यस्ताे अभियान चलाएका हुन् ।

कोरोनाबाट आफ्नो क्षेत्रका जनतालाई सचेत गराएर महामारीबाट बचानका लागि थापाले प्रयासहरू गरिरहेका छन् । थापाको यो अभियानबाट आत्तिएका कम्युनिस्टहरूलाई भने टाउको दुःखाइ भएको छ ।

लकडाउनका बेला समस्यामा परेकाहरूलाई सो क्षेत्रमा थापाले यसअघि पनि राहत विरतण गरेका थिए । कांग्रेसका सांसद थापा पछिल्लो समय आफ्नो क्षेत्रमा केन्द्रित रहेर कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर सर्वसाधारणलाई अनुरोध गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -