Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:१३ बिहान
- ADVERTISEMENT -

मंगलबार विश्वमा ४ हजार १५३ कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति: २०७७ साउन १४, बुधबार

799
Shares

काठमाडौं, बुधबार, १४ साउन २०७७ । मंगलबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार १५३ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

सोमबार विश्वमा ५ हजार ४९० कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ५० हजार ८०५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६३ लाख ४१ हजार ९०२ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

दक्षिण अफ्रिकामा मात्रै हालसम्म ४ लाख ५२ हजारमा कोरोना संक्रमण देखिसहकेको छ भने ७ हजार ६७ को मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -