Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१२:३० बिहान
- ADVERTISEMENT -

कोरोना अपडेट : विश्वभर १ करोड २ लाख १७ हजार ५७३ जना संक्रमित डिस्चार्ज

प्रकाशित मिति: २०७७ साउन १३, मंगलबार

539
Shares

काठमाडौं, मंगलबार, १३ साउन २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २९ हजार ६५१ पुगेको छ । यस्तै कोरोनाबाट ६ लाख ५५ हजार ८७३ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये एक करोड २ लाख १७ हजार ५७३ जनाले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको वर्ल्डोमिटर्सले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ५७ लाख ५६ हजार २०५ रहेको छ । तीमध्ये ६६ हजार ६ सय ६ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ४४ लाख ३२ हजार ५५१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४२५ पुगेको छ । २१ लाख ३३ हजार ८१० जना निको भएर घर फर्केका छन् भने १९ हजार १४६ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या २४ लाख ४३ हजार ४८० सय पुगेका छ भने मृत्यु हुनेको संख्या ८७ हजार ६७९ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -