Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:३२ बिहान
- ADVERTISEMENT -

शनिबार नेपालमा थप १सय ९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति: २०७७ साउन १०, शनिबार

602
Shares

काठडमाडौं, शनिबार, १० साउन २०७७ । विगत २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गाैतमले बताउनुभएको हो । साथै उहाँले बारनकाे परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीकाे काेराेनाका कारण मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

यस्तै विगत २४ घण्टामा १०६ जना निकाे भएर डिस्चार्ज हुनु भएकाे र कुल निकाे हुनेकाे संख्या १३ हजार ०५३ पुगेकाे उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

निज युवतीमा स्वाशप्रश्वसमा समस्या आएकाे तथा पातलाे दिसा लागेकाे जस्ता लक्षण भएकाे पनि बताउनुभयाे । याे सँगै नेपालमा काेरानाका कारण मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता गौतमले कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -